Posted inUncategorized
Class 12 Social एकाइ २ पाठ ९ Notes
एकाइ २ पाठ ९ १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :(क) प्राविधिक शब्दको छोटो परिचय दिनुहोस् । उत्तरः प्राविधिक भनेको टेक्निकल लिखित व्याख्याको एक विशेष रूप हो अनुसन्धानको प्रस्तावना तथा प्रतिवेदनमाप्रयोग गरिएका प्राविधिक शब्दहरूको परिभाषा उल्लेख गर्नुपर्छ । यस्ता शब्दहरूको सूचीलाई साहित्य पुनरावलोकनभित्रराख्न सकिन्छ । (ख) पादटिप्पणी तथा अन्त्य टिप्पणीमा के फरक छ ? उत्तर: कुनै विषयवस्तुलाई थप जानकारी दिन वा प्रतिलिपि अधिकारसम्बन्धी जानकारी दिन पृष्ठको तल दिइनेविवरणलाई पादटिप्पणी भनिन्छ । यसका लागि मूलपाठमा भएका शब्दको पछाडि Superscript मा अङ्क दिइन्छ भनेत्यही अङ्क पृष्ठको तलमा लेखी त्यसको पछाडि आवश्यक विवरण लेखिन्छ। त्यस्तै विषयवस्तुबारे थप जानकारी दिनप्रस्तावना, प्रतिवेदन वा लेखरचनाको अन्तमा दिइने विवरणलाई अन्त्य विवरण टिप्पणी (Endnote) भनिन्छ । यसकालागि मूलपाठमा भएका शब्दको पछाडि Superscript मा रोमन अङ्क (i, ii, iii .......) दिइन्छ भने त्यही रोमन अकलेखरचनाको सन्दर्भसूची पछि लेखी त्यसको पछाडि आवश्यक विवरण लेखिन्छ । (ग) छोटो रूपको सूचीको परिचय दिई यसलाई तयार गर्दा ध्यान दिनुपर्ने कुनै तीन कुराहरू लेख्नुहोस् । उत्तरः अनुसन्धानको प्रस्तावना प्रतिवेदन तथा लेखरचनामा शब्दावलीहरू पटक पटक दोहोरिन्छन् तिनै धेरै दोहारिनेशब्दावलीको छोटो रूप (AbbreviatioNO प्रयोग गर्नुपर्ने हुन्छ । त्यही छोटो रूपको शब्दावलीलाई छोटो रूपको सूचीभनिन्छ छोटो रूपको प्रयोग गर्दा पहिलो पटक पूरा रूप र त्यसको छापडि कोष्ठमा छोटो रूप राखिन्छ । जस्तै: पाठ्यक्रमविकास केन्द्र (पाविके), निर्वाचन आयोग (निआ), त्रिभुवन विश्वविद्यालय (त्रिवि) आदि । त्यसपछि भने छोटो बचतहुनाका साथै लेखको लम्बाइ पनि छोटो बनाउँछ । यसको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू : · छोटो रूपको प्रयोग गर्दा पहिलो पटक पूरा रूप र त्यसको पछाडि कोष्ठमा छोटो रूप लेख्ने । त्यसपछि भने छोटोरूप मात्र प्रयोग गर्ने । · लामो खालका लेखरचना जस्तै अनुसन्धानको प्रस्तावना प्रतिवेदन आदिमा छोटो रूपको छुट्टै सूची राख्नुपर्छ ।यस्तो सूचीलाई तालिकाहरूको सूची (Table of Tables) र चित्रहरूको सूची (Table of figures) छन् भनेयी दुवै भन्दा पछाडि र यिनीहरू नभएको अवस्थामा विषयसूची (Table of contents) पनि राख्ने गरिन्छ । · अङ्ग्रेजी तथा नेपाली दुवै भाषामा छोटो रूप प्रयोग गरेको भए पहिला एउटा भाषाको सूची बनाइसकेपछि मात्रअर्को भाषाको छोटो रूप सूची बनाउनुपर्छ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please…









