Class 12 Social एकाइ २ पाठ २ Notes

 

Class 12 Social एकाइ २  पाठ १   Notes



एकाइ २ 

पाठ २  


तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:

 

(तथ्याङ्क भनेको के हो ? उदाहरण दिनुहोस् 

 

उत्तरः तथ्याङ्क भन्नाले कुनै पनि विषय सम्बन्धि जानकारीआँकडातथ्य चित्र सङ्केत विवरण भन्ने बुझिन्छ  तथ्याङ्क दुई प्रकारका रहेका छन्  (परिमाणात्मक (  ) गुणात्मक

 

(परिमाणात्मक यस्ता तथ्याङ्कलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छजस्तैः  किलोग्राम (तौल), १० मिटर लम्बाइ /चौडाइ), १००० रुपियाँ (आम्दानी/खर्चआदि 

 

(गुणात्मक तथ्याङ्क यो तथ्याङ्कले गुणहरू वा विशेषताहरू दर्साउँछ  यसलाई अन्तर्वार्ता प्रश्नावली वा अवलोकन गरेरसङ्कलन गरिन्छ 

 

(अनुसन्धान भनेको के हो ?

 

उत्तरः अनुसन्धान भनेको कुनै पनि विषयको व्यवस्थित तथा वैज्ञानिक रुपमा नयाँ ज्ञानको खोजी गर्ने विधि हो  यसलेव्यक्तिमा भएको ज्ञानलाई विस्तार  बुझाइलाई विस्तार गर्ने कार्य गर्दछ।

 

(तथ्याङ्कका स्रोतहरू कति प्रकारका छन् ?

 

उत्तरः तथ्याङ्कका स्रोतहरू दुई प्रकारका छन्  ती हुन् (  ) प्राथमिक स्रोत (द्वितीय स्रोत

 

प्राथमिक स्रोत– प्राथमिक स्रोत कुनै पनि अध्ययन गर्ने व्यक्ति वा समूहले आफैले सङ्कलन गरेको तथ्याङ्क हो  यसकास्रोतहरू सर्भेक्षण अन्तर्वार्ता क्षेत्रभ्रमण आदि हुन्।


द्वितीय स्रोत अनुसन्धानकर्ताबाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेर राखेको विवरणर्ला द्धितिय स्रोतबुझिन्छ  उदाहरण जनगणनापुस्तकपत्रपत्रिका इन्टरनेट आदि 

 

(परिमाणात्मक तथ्याङ्क तथा गुणात्मक तथ्याङ्क उदाहरणसहित परिचय दिनुहोस् 

 

उत्तरः तथ्याङ्कलाई दुई भागमा विभाजन गरिएको छः () परिमाणात्मक तथ्याङ्क (गुणात्मक तथ्याङ्क (परिमाणात्मकतथ्याङ्क – Organisation for economic co-operation and development (OFCD) का अनुसार दायराबुझाउने तथ्याङ्क हो  यस्ता तथ्याङ्कलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छजस्तै  किलोग्राम (तौत१० मिटर लम्बाइ,चौडाइ), १००० रुपियाँ (आम्दानी/खर्चआदि  परिमाणात्मक तत्थाङ्कको तथ्याङ्कशास्त्रीय विश्लेषण गर्न सकिन्छ। ()गुणात्मक तथ्याङ्क – Dewitt Wallance Lbrary का अनुसार

गुणात्मक तथ्याङ्कले गुणह वा विशेषताहरू दर्शाउँछ  यसलाई अन्तर्वार्ता प्रश्नावली वा अवलोकन गरेर सङ्कलन गरिन्छ यसलाई सङ्ख्यामा व्यक्त गर्न सकिँदैन  वस्तुको गुणस्तर, व्यक्तिको अनुभवव्यक्तिलाई मन पर्ने वा मन नपर्नेकुराहरूलाई तथ्याङ्कशास्त्रीय विश्लेषणमा प्रयोग गर्न सकिदैन 

 

(तथ्याङ्कका स्रोतहरू कति प्रकारका हुन्छन् ? उदाहरणसहित स्पष्ट पार्नुहोस् 

 

उत्तरः तथ्याङ्कका स्रोतहरू प्राथमिक  द्धितिय गरी दुई

प्रकारका हुन्छन् 

 

(प्राथमिक स्रोत : प्राथमिक स्रोतबाट वास्तविक तथ्याङ्क प्राप्त गर्न सकिन्छ  यसलाई अध्ययन गर्ने व्यक्ति वासमूहले आफैले संकलन गरेको हुन्छ। सर्वेक्षण अन्तरवार्ताक्षेत्रभ्रमण, अवलोकन आदि तथ्याङ्क सङ्कलन गर्ने प्राथमिकस्रोतहरू हुन् 


(द्वितीय स्रोत : अनुसन्धानकर्ता बाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका हुन्छन्  यस्ता तथ्याङ्कप्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन्। ती स्रोतहरूलाई तथ्याङ्कको द्वितीय स्रोत भनिन्छ  जनगणनापुस्तक,पत्रपत्रिकाइन्टरनेट तथा अन्य सञ्चार माध्यम आदि तथ्याङ्कका द्वितीय स्रोतहरू हुन्



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-

Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ २  पाठ २   Notes

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *