Posted inUncategorized
Class 12 Social एकाइ २ पाठ ८ Notes
एकाइ २ पाठ ८ १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :(क) माइक्रोसफ्ट एक्सेलको छोटो परिचय दिनुहोस् । उत्तर: माइक्रोसफ्ट एक्सेल (Microsoft Excel) एक स्पिडसिट (Spreadsheet) मा आधारित सफ्टवेयरकोयसलाई Windows, Macos Android and IOS जस्ता अपरेटिङ सिस्टमका लागि Microsoft कम्पनिलेविकसित गरेको हो । यसलाई परिमाणात्मक तथ्याङ्क प्रशोधन गर्न र विश्लेषण गर्न प्रयोग गरिन्छ । (ख) मध्यक भनेको के हो? उत्तरः मध्यक भनेको तथ्याङ्कको औसत (Average) हो । मध्यकलाई .... / X [जहाँ x = तथ्य (Value) र तथ्य(Value) को सङ्ख्या सूत्र प्रयोग गरेर पनि निकाल्न सकिन्छ । (ग) स्तरीय भिन्नताले के मापन गर्छ ? उत्तरः तथ्याङ्कको सेटभित्र तथ्यहरू (Value) मध्यकवाट कति टाढा वा नजिक छन् भन्ने मापन गर्ने सूचकाङ्कलाई नै स्तरीयभिन्नता (Standard Deriation) भनिन्छ। यसलाई निम्नलिखित सूत्र प्रयोग गरी निकालिन सकिन्छ :S = …….S = स्तरीय भिन्नता (Standard deviation)……… = को योगफल (sum of ......)X = प्रत्येक तथ्य (Each value)X = मध्यक (Mean)n= तथ्यको सङ्ख्या (No. of value) (घ) माइक्रोसफ्ट एक्सेल प्रयोग गरी मध्यिका निकाल्ने तरिका लेख्नुहोस् । उत्तर: मध्यिका (Median) भनेको परिमाणका आधारमा क्रममा मिलाएको तथ्याङ्कलाई ठिक दुई भागमा विभाजन गर्नेतथ्य हो। मध्यक गणनाका लागि सूत्र प्रयोग गरेर निकाल्न सकिन्छ । त्यसै Microsoft Excel मा तथ्याङ्कलाई प्रविष्टगरेपछि तलका चरणहरू अनुसार मध्यिका निकाल्न सकिन्छ : · आवश्यक भएको Cell मा क्लिक गर्नुहोस् ।· त्यसपछि बराबर चिह्न (=) टाइप गर्नुहोस् ।· अब MEDIAN टाइप गर्नुहोस् । त्यसपछि सानो कोष्ट सुरु गरी तथ्याङ्क भएका Cell हरू Select : गर्नुहोस् रकोष्ठ बन्द गर्नुहोस्। (त्यसको सट्टा Formulas Bar मा गएर More Functions भित्र गई Statistical माजानुहोस् । त्यसपछि Median मा क्लिक गर्नुहोस्)· अब Enter key थिच्नुहोस् । छनोट गरिएको तथ्याङ्कको· मध्यिका देखिन्छ । (ङ) मानिसले आफैले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा के केफाइदा हुन्छ ? कम्तीमा पाँच बुँदामा लेख्नुहोस् । उत्तरः मानिसले आफैले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन र विश्लेषण गर्दा हुने फाइदाहरूयसप्रकार छन् : · कम्प्युटर सफ्टवेयर प्रयोग गरी तथ्याङ्क प्रशोधन गर्दा समयको बचत हुन्छ ।· गणक गर्न लाग्ने प्रतिनिधि कम लाग्छ ।· डाटा यक्युरेट निस्किन्छ ।· छिटो छरितो र भरपर्दो हुन्छ ।· कम्प्युटर सफ्टवेयरले परिमाणात्मक तथा गुणात्मक दुवै प्रकारका तथ्याङ्क प्रशोधन र विश्लेषण गर्न सहयोगपुऱ्याउँछ ।Class 12…









