Class 12 Social एकाइ ८ पाठ २ Notes

Class 12 Social एकाइ ८   पाठ २   Notes



एकाइ ८       

पाठ २  


१. तलका प्रश्नको उत्तर दिनुहोस्ः 
(क) प्रत्येक तहका सरकारका मुख्य १०, १० ओय अधिकारको सूची तयार पार्नुहोस् । 
उत्तरः नेपालको संविधानमा सङ्घीय, प्रदेश र स्थानीय सरकारका काम, कर्तव्य र अधिकार तोकिएको छ । अनुसूची ९ मा सङ्घ, प्रदेश र स्थानीय अधिकार सूचीको व्यवस्था गरिएको छ । अनुसूची ९ को अधिकार तीनओटै सरकारले कानुन बमोजिम प्रयोग गर्न पाउछन् । ती अधिकारहरू निम्नानुसार प्रस्तुत गरिएको छ । 
सङ्घीय सरकारको अधिकार 
– रक्षा र सेना सम्बन्धी (क) राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण (ख) राष्ट्रिय सुरक्षा सम्बन्धी 
– युद्ध र प्रतिरक्षा 
-हातहतियार खरखजाना कारखाना तथा उत्पादन सम्बन्धी 
-खानी उत्खनन 
-सुरक्षित छापाखाना
-सामाजिक सुरक्षा र गरिबी निवारण
-नापतौल
–  विमा निति, बस्ती विकास निता, पर्यटन नीति, वातावरण
– अनुकूलन 
– आणविक उर्जा, वायुमण्डल र अन्तरिक्ष सम्बन्धी 
-हवाई उड्डयन, अन्तर्राष्ट्रिय विमानस्थल 
– नागरिकता, राहदानी, भिसा, अध्यागमन
प्रदेश सरकारको अधिकार 
– प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा 
– स्वास्थ्य सेवा
– प्रदेश सभा, प्रदेश मन्त्रिपरिषद सम्बन्धी
– प्रदेश भित्रको व्यापार 
-प्रदेश लोकमार्ग 
-प्रदेश अनुसन्धान ब्युरो प्रदेश लोकसेवा आयोग 
-खानी अन्वेषण र व्यवस्थापन 
-भूमि व्यवस्थापन, जग्गाको अभिलेख
– प्रदेश सरकारको कार्यालको भौतिक व्यवस्थापन र अन्य
आवश्यक विषय 
स्थानीय तहको अधिकार 
– नगर प्रहरी 
– सहकारी संस्था 
– एफ. एम. सञ्चालन 
-आधारभूत र माध्यमिक शिक्षा 
– आधारभूत स्वास्थ्य र सरसफाइ स्थानीय अभिलेख व्यवस्थापन 
– स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू 
-स्थानीय कर 
– स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाई 
(ख) सङ्घीय सरकारका काम कर्तव्यहरूलाई विकासका काम, सुरक्षासम्बन्धी काम र प्रशासनिक काममा वर्गीकरण गर्नुहोस् ।
उत्तर: वैदेशिक सम्बन्ध सम्बन्धी काम 
– हवाई उड्डयन, अन्तर्राष्ट्रिय विमानस्थल
– अन्तर्राष्ट्रिय व्यापार विनिमय, बन्दरगाह, क्वारेन्टाइन 
– अन्तरदेशीय तथा अन्तरप्रदेश विद्युत प्रसारण लाइन 
– अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता, सुपुर्दगी, पारम्पारीक कानुनी
– सहायता अन्तर्राष्ट्रिय सीमा, अन्तर्राष्ट्रिया सीमा नदि 
– परराष्ट्र तथा कुटनीतिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त  राष्ट्रसङ्घसम्बन्धी 
विकास सम्बन्धी काम 
– राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको  व्यवस्थापन 
– खानी उत्खनन् 
– केन्द्रिय स्तरका ठूला विद्युत, सिंचाई र अन्य आयोजना तथा  परियोजना 
सुरक्षा सम्बन्धी काम 
-केन्द्रिय प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय गुप्तचर तथा 
-अनुसन्धान, शान्ति सुरक्षा 
– सामाजिक सुरक्षा र गरिबी निर्वारण 
-फौजदारी देवानी कानुनको निर्माण
– हातहतियार रबरखजना कारखाना तथा उत्पादनसम्बन्धी युद्ध र प्रतिरक्षा 
प्रशासनिक काम 
-सङ्घीय निजामति सेवा, न्याय सेवा र अन्य सरकारी सेवा
-नापतौल 
-निति-नियम- सहकारी नियमन
(ग) सबै तहका सरकारका बिचमा किन अधिकारका साझा सूची तयार गरिएको होला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । 
उत्तरः जस्तो एक व्यक्ति समाजमा एक्लै बस्न सक्तैन ऊ समाजसँग घुलमिल हुनुपर्छ उसलाई समाज चाहिन्छ । त्यसैगरी राज्य एक्लै चल्दैन त्यसको सबै सरकार अर्थात स्थानीय, सङ्घ र प्रदेश सबै आवश्यक पर्छ । राज्यको वा कुनैपनि राष्ट्रको अधिकार, कर्तव्य सबै सरकारले गर्नुपर्छ कुनै एकमात्र स्थानीय तह वा प्रदेशले मात्र अधिकार प्राप्त गरेर वा कार्य सञ्चालन गर्न सम्भव छैन । कुनै एक प्रदेशबाट अर्को प्रदेशमा सबैकुराको स्थानान्तरण अत्यावश्यक छ जस्तो अभिव्यक्त, थुनुवा वा कैदीको स्थानान्तरण एक प्रदेशबाट अर्को प्रदेशमा हुन साझा अधिकार आवश्यक पछन साझा अधिकार आवश्यक पर्छ । अन्तरप्रदेश फैलेको जङ्गल, हिमाल, वन संरक्षण क्षेत्र जल उपयोग भूनि नीति र सो सम्बन्धी कानुन एकाधिकारमा सम्भव छैन त्यसैले यसमा साझा अधिकार आवश्यक पर्छ । त्यसैगरी प्रदेश सिमानदि, जलमार्ग, वातावरण, संरक्षण, जैविक विविधतामा पनि एक अधिकारले सम्भव हुँदैन अर्थात यो साझा अधिकारमा पर्छ । यसरी अन्त्यमा प्रदेश प्रदेश, स्थानिय स्थानिय तह विचकामे समन्वयविना सम्भव नहुने हुँदा सबै सरकारका विचमा साझा सुचि तयार गरिएको हो ।


If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-

Tags

Class 12 Social Notes All Chapters (New Curriculum)

Class 12 Social Notes 2078: Complete Social Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 Social Book Solution Guide  | Class 12 Social Book PDF 2078 Solution | Class 12 Social Book Notes 2078 Guide | Class 12 Social All Chapter Notes | Social Chapter Wise Notes. Class 12 Social एकाइ ८   पाठ २  Notes

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *