Class 12 Social एकाइ २  पाठ १   Notes

Class 12 Social एकाइ २ पाठ १ Notes

 एकाइ २ पाठ १  १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :(क) चर भनेको के हो ? उत्तरः चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु, स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छत्यो नै चर हो । चर दुई प्रकारका हुन्छन् ति हुन निर्भर चर र स्वतन्त्र चर । (ख) स्वतन्त्र चर र निर्भर चरका एक एक उदाहरण दिनुहोस् । उत्तरः चर भनेको अनुसन्धानकर्ताले मापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुन्छ ।उदाहरण वर्षा र धानको सम्बन्ध वर्षा हुनु स्वतन्त्र चर हो भने धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाको कारणले धानउत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ़न वा घट्न सक्दैन । (ग) सहसम्बन्धको परिभाषा लेख्नुहोस् । उत्तरः स्वतन्त्र चर र निर्भर चर बिचको सम्बन्धलाई सहसम्बन्ध भनिन्छ । वर्षा हुनु स्वतन्त्र चर भने धान उत्पादन हुनु निर्भरचर हो । किनभने वर्षाको कारणले धान उत्पादन हुनु निर्भर चर हो किनभने वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्नसक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्छ तर धान उत्पादनको कारण वर्षा बढ्न वा घट्न सक्दैन ।यस्तो सम्बन्ध नै सहसम्बन्ध हो। (घ) सहसम्बन्ध र कार्यकारण सम्बन्धबिचको सम्बन्धलाई एकवाक्यमा लेख्नुहोस् । उत्तरः बर्षा बढ़ी हुँदा धान उत्पादन बढ्छ र वर्षा कम हुँदा घट्छ भने यस्तो सम्बन्ध कार्यकारण सम्बन्ध हो भने वर्षाकोकारणले धान उत्पादन बदन वा घट्न सक्छ तर धान उत्पादनका कारण वर्षा बढ्न वा घट्न सक्दैन, यस्तो सम्बन्धलाईसहसम्बन्ध भनिन्छ । (ङ) चरको परिभाषा र प्रकारहरूबारे उल्लेख गर्दै टाढाको विद्यालयमा अध्ययनरत आफ्नो कक्षाको साथीलाई एकपत्र लेख्नुहोस् । उत्तर: प्रिय साथी रमामिठो सम्झना,मिति: २०७९/०३/११ म यहाँ सञ्चै छु । तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि त्यहाँ सञ्चै छ भन्ने कामना गर्दछु । आज मैले सामाजिकअध्ययनमा पढेको कुरा चिठ्ठी मार्फत तिमिलाई जानकारी दिन मन लाग्यो। साथी, हामीलाई हिजो सरले चरको बारेमापढाउनु भयो चर के हो ? चर कति प्रकारका हुन्छन् भनेर हिजोको कक्षामा पढ्यौ । मैले त पहिलोपटक चरको बारेमासामाजिकमा पढे, रमाइलो लाग्यो, नयाँ कुरा सिक्न पाउँदा आज यहि तिमीलाई बताउदै छु । चर भनेको असन्धानकर्तालेमापन गर्न चाहेको कुनै व्यक्ति, वस्तु स्थान, अवस्था वा प्रक्रियासँग सम्बन्धित हुने रहेछ । यसलाई दुई प्रकारमा विभाजनपनि गरिएको रहेछ । निर्भर चर (Dependent variable) र स्वतन्त्र चर (Independent variable) रहेछन् । वर्षाहुनु स्वतन्त्र चर हो भने धान उत्पादन बढ्न वा घटन सक्दैन । यस्तो सम्बन्धलाई नै सहसम्बन्ध पनि भनिने रहेछ । फेरिसहसम्बन्ध पनि दुई प्रकारका हुने रहेछन् सकारात्मक र नकारात्मक । यदि स्वतन्त्र चर बढ्दा निर्भर चर बढ्छ र स्वतन्त्र चरघट्दा निर्भर चर पनि घट्छ भने यस्तो सहसम्बन्धलाई सकारात्म सहसम्बन्ध भनिन्छ । त्यसको विपरित स्वतन्त्र चर बढ्दानिर्भर चर घट्ने र स्वतन्त्र चर घट्दा निर्भर चर बढ्ने भएमा नकारात्मक सहसम्बन्ध भनिन्छ। यदि स्वतन्त्र चर घटबढ हुँदानिर्भर चरमा केही फरक नआएमा यसलाई सुन्य चर पनि भनिने रहेछ। साथि चिलीमा सबै कुरा लेख्दा पनि धेरै लामो हुनेभयो । तिमीले कक्षामा यो पाठ पढ्यौ कि नाइ, पढ्यौ भने तिमीले पनि बुझेका र सिकेका कुरा यो चिट्ठी पढ्नासाथलेखेर पठाऊ है । बाँकी कुरा फेरि लेखौँला । तिम्रो प्यारी साथी आकाश अधिकारी (च) सहसम्बन्ध र कार्यकारण सम्बन्धविच समानता र भिन्नताहरू उल्लेख गरी दुई अनुच्छेद लेख्नुहोस् । उत्तर: सामाजिक अध्ययन बहुआयामिक विषय हो । सामाजिक अध्ययन समाजको अध्ययनसँग सम्बन्धित छ। यसअन्तरगत सामाजिक विज्ञानका विषयवस्तुहरूको अध्ययन गरिन्छ । कला, संस्कृति, भाषा, रहनसहन, जीवनशैली आदिविषयवस्तुका बारेमा पनि सामाजिक अध्ययन अन्तर्गत अध्ययन गरिन्छ । शिक्षा, स्वास्थ्य, चेतनास्तर, संस्कृति आदिविषयले मानिसको जीवनस्तरमा प्रभाव पार्दछ । यस्ता सामाजिक विषयवस्तुहरू र जीवनशैली बीचको सम्बन्ध र तिनकोप्रभावको अध्ययन गर्नु नै सहसम्बन्ध र कार्यकारण सम्बन्धको खोजी गर्नु हो । नेपाली समाजमा विभिन्न सामाजिकसमस्या र कुरीतिहरू विद्यमान छन् । यदि समाजको उत्थान र तो कुरीतिहरूको अन्त्य कसरी गर्ने भनेर अध्ययन गर्नखोजियो भने समस्या र अन्य सामाजिक परिस्थितहरूको बिचको सहसम्बन्धको खोजी गर्नुपर्नु हुन्छ । कार्यकारण सम्बन्धजान्नको लागि प्रयोगात्मक विधिको अवलम्बन गरिन्छ तर सामाजिक घटनाहरूको जटिल परिस्थितमा अन्य चरराशीहरूलाई स्थिर राख्न वा परिवर्तन गर्न सकिदैन । यदि कुनै चरको प्रभाव अध्ययन गर्दा अन्य चर राशीहरूकोभिन्नतालाई सँगसँगै अध्ययन गर्नको लागि प्रयोगात्मक प्रयोग गर्नुपर्दछ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on Social Media.Social…
Class 12 Social एकाइ २  पाठ २   Notes

Class 12 Social एकाइ २ पाठ २ Notes

 एकाइ २ पाठ २  १. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्: (क) तथ्याङ्क भनेको के हो ? उदाहरण दिनुहोस् । उत्तरः तथ्याङ्क भन्नाले कुनै पनि विषय सम्बन्धि जानकारी, आँकडा, तथ्य चित्र सङ्केत विवरण भन्ने बुझिन्छ । तथ्याङ्क दुई प्रकारका रहेका छन् । (१) परिमाणात्मक ( २ ) गुणात्मक (१) परिमाणात्मक यस्ता तथ्याङ्कलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छ, जस्तैः ५ किलोग्राम (तौल), १० मिटर लम्बाइ /चौडाइ), १००० रुपियाँ (आम्दानी/खर्च) आदि । (२) गुणात्मक तथ्याङ्क यो तथ्याङ्कले गुणहरू वा विशेषताहरू दर्साउँछ । यसलाई अन्तर्वार्ता प्रश्नावली वा अवलोकन गरेरसङ्कलन गरिन्छ । (ख) अनुसन्धान भनेको के हो ? उत्तरः अनुसन्धान भनेको कुनै पनि विषयको व्यवस्थित तथा वैज्ञानिक रुपमा नयाँ ज्ञानको खोजी गर्ने विधि हो । यसलेव्यक्तिमा भएको ज्ञानलाई विस्तार र बुझाइलाई विस्तार गर्ने कार्य गर्दछ। (ग) तथ्याङ्कका स्रोतहरू कति प्रकारका छन् ? उत्तरः तथ्याङ्कका स्रोतहरू दुई प्रकारका छन् । ती हुन् ( १ ) प्राथमिक स्रोत (२) द्वितीय स्रोत १. प्राथमिक स्रोत- प्राथमिक स्रोत कुनै पनि अध्ययन गर्ने व्यक्ति वा समूहले आफैले सङ्कलन गरेको तथ्याङ्क हो । यसकास्रोतहरू सर्भेक्षण अन्तर्वार्ता क्षेत्रभ्रमण आदि हुन्।२. द्वितीय स्रोत अनुसन्धानकर्ताबाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेर राखेको विवरणर्ला द्धितिय स्रोतबुझिन्छ । उदाहरण जनगणना, पुस्तक, पत्रपत्रिका इन्टरनेट आदि । (घ) परिमाणात्मक तथ्याङ्क तथा गुणात्मक तथ्याङ्क उदाहरणसहित परिचय दिनुहोस् । उत्तरः तथ्याङ्कलाई दुई भागमा विभाजन गरिएको छः (१) परिमाणात्मक तथ्याङ्क (२) गुणात्मक तथ्याङ्क (१) परिमाणात्मकतथ्याङ्क - Organisation for economic co-operation and development (OFCD) का अनुसार दायराबुझाउने तथ्याङ्क हो । यस्ता तथ्याङ्कलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छ, जस्तै ५ किलोग्राम (तौत) १० मिटर लम्बाइ,चौडाइ), १००० रुपियाँ (आम्दानी/खर्च) आदि । परिमाणात्मक तत्थाङ्कको तथ्याङ्कशास्त्रीय विश्लेषण गर्न सकिन्छ। (२)गुणात्मक तथ्याङ्क - Dewitt Wallance Lbrary का अनुसारगुणात्मक तथ्याङ्कले गुणह वा विशेषताहरू दर्शाउँछ । यसलाई अन्तर्वार्ता प्रश्नावली वा अवलोकन गरेर सङ्कलन गरिन्छ ।यसलाई सङ्ख्यामा व्यक्त गर्न सकिँदैन । वस्तुको गुणस्तर, व्यक्तिको अनुभव, व्यक्तिलाई मन पर्ने वा मन नपर्नेकुराहरूलाई तथ्याङ्कशास्त्रीय विश्लेषणमा प्रयोग गर्न सकिदैन । (ङ) तथ्याङ्कका स्रोतहरू कति प्रकारका हुन्छन् ? उदाहरणसहित स्पष्ट पार्नुहोस् । उत्तरः तथ्याङ्कका स्रोतहरू प्राथमिक र द्धितिय गरी दुईप्रकारका हुन्छन् । (क) प्राथमिक स्रोत : प्राथमिक स्रोतबाट वास्तविक तथ्याङ्क प्राप्त गर्न सकिन्छ । यसलाई अध्ययन गर्ने व्यक्ति वासमूहले आफैले संकलन गरेको हुन्छ। सर्वेक्षण अन्तरवार्ता, क्षेत्रभ्रमण, अवलोकन आदि तथ्याङ्क सङ्कलन गर्ने प्राथमिकस्रोतहरू हुन् ।(ख) द्वितीय स्रोत : अनुसन्धानकर्ता बाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका हुन्छन् । यस्ता तथ्याङ्कप्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन्। ती स्रोतहरूलाई तथ्याङ्कको द्वितीय स्रोत भनिन्छ । जनगणना, पुस्तक,पत्रपत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यम आदि तथ्याङ्कका द्वितीय स्रोतहरू हुन्।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please…
Class 12 Social एकाइ १ पाठ २ Notes

Class 12 Social एकाइ १ पाठ २ Notes

 एकाइ १पाठ २ तलका प्रश्नहरूको उत्तर दिनुहोस् : १. पूर्वीय चिन्तन परम्परा भन्नाले के बुझिन्छ ? उत्तरः पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिथिति, कला आदिमा आधारित चिन्तन परम्परा नै पूर्वीय चिन्तनहो। "पूर्वीय दर्शन परम्परा" ले सामान्यतया एसियाका पूर्वी, दक्षिणी भूभागमा उदभव एवम् विकास भएका विविधदर्शनहरूलाई जनाउँछ । भौगोलिक दृष्टिकोणबाट पूर्वीय दर्शनअन्तर्गत भारतवर्षीय दर्शन, चिनियाँ दर्शन, कोरियालीदर्शन, जापानी दर्शन, भियतनामी दर्शन आदिको उल्लेख गरिन्छ । वेदमा आधारित अनेकौं सम्प्रदायहरूको समिश्रणबाटआजको स्वरूपमा आइपुगेको हिन्दु धर्म एवम् दर्शन, जनै धर्म एवम् दर्शन, किरात धर्म एवम् दर्शन, शिख धर्म एवम् दर्शनकन्फुसियस दर्शन, ताओ दर्शन आदिको पूभावको पूर्वीय चिन्तन परम्परा बनेको छ । यस्तो पृष्ठभूमिमा पूर्वीय चिन्तनपरम्परा बनेको छ । यस्तो पृष्ठभूमिमा पूर्वीय चिन्तन परम्परा भनाले निकै विविधतापूर्ण दार्शनिक, विचारधारात्मक एवम्व्यावहारिक आयमहरूको समन्वयात्मक दृष्टिकोणलाई बुझ्नु पर्दछ । उपयुक्त समन्वयात्मक दृष्टिकोणका आधारमापूर्वीय चिन्तन परम्पराका केहि साझा आधारभूत मान्यताहरू पनि रहेका छन् । नैतिक जीवनप्रतिको जोड हिन्दु, बौद्ध, किरात, जैन, बोन, कन्फुसियस, ताओ आदि चिन्तन परम्परामा पनि पाइन्छ । यी सबै पूर्वीय दर्शनमा सदाचारिलाईमहत्व दिइएको छ खानपिन, सङ्गत, आजीविका, जीवनशैली आदिले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनालेती सबै मानव मर्यादा अनुसारको हुनुपर्ने भनिएको छ त्यसैले (पूर्वीय चिन्तन परम्परामा जीवनोपयोगी आचरणलाई जहिलेपनि उपयुक्त जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीलाई जस्तै महत्व दिइएको छ २. पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ ? उत्तरः पाश्चात्य चिन्तन परम्पराको मूल स्रोत प्राचिन ग्रिस हो ग्रिसका दार्शनिकहरू सोकेटस (सुकरात), प्लेटो र एरिस्टोटल(अरस्तु) का विचारको पाश्चात्य चिन्तनमा राम्रो प्रभाव परेको देख्न सकिन्छ सोक्रेटसका शिष्य प्लेटो र प्लेटोका शिष्यएरिस्टोटल हुन् । सोक्रेटसको तार्किक बहसको शैलीलाई पाश्चात्य दर्शनको आधारशिला मानिन्छ। प्लेटोले ज्ञानका सबैविधाहरूमध्ये दर्शन नै श्रेष्ठ रहेको कुरामा जोड दिएका थिए । दार्शनिक शासक नै आदर्श शासक हुन सक्ने उनकोमान्यता थियो पाश्चात्य नितिशास्त्रको विकासमा उनको प्रभावकारी योगदान छ । उनले व्यवस्थित शिक्षाका लागिएकेडेमी नामक संस्था खोले । आधुनिक विश्वविद्यालयहरूलाई प्लेटोको एकेडेमीकै विकसित रूप मानिन्छ । प्लेटोकाशिष्य एरिस्टोटलले भौतिक जगत् र मानव समाजको अध्ययनलाई अगाडि बढाए । पाश्चात्य चिन्तन परम्परामा क्रिश्चियनमतको पनि धेरै प्रभाव परेको छ। युरोपमा कुनै समय चर्च नै सबै क्षेत्रमा सर्वेसर्वा शक्तिशाली अवस्थामा रहेको थियो ।चर्चले प्रकृति विज्ञान, आलोचनात्मक अध्ययन तथा पश्ननिरपेक्ष विचारलाई दमन गथ्यो । त्यसैले त्यो समयलाईकालान्तरमा अध्येताहले अध्यारो युग नाम दिएका छन् । चर्चको अत्याचार ज्यादै बढी भएपछि क्रिश्चियन समुदायभित्रपनि सुधारका लागि आवाज उठन थाले भने कालान्तरमा चर्चका वरूद्ध कलाकार, साहित्यकार दार्शनिक, वैज्ञानिक, राजनीतिक चिन्तक आदिले पनि विद्रोहगरे । उपयुक्त द्वन्द्वको फलस्वरूप पाश्चात्य चिन्तन परम्परामा पन्थनिरपेक्ष र वैज्ञानिक चिन्तन पद्धति अगाडि आयो ।पन्थनिरपेक्ष एवम् आलोचनात्मक चेतसहितको ज्ञानको खोजीमा उनीहरूले प्राचीन ग्रिसको चिन्तन परम्परालाई ब्युत्याए।पाश्चात्य समाजमा कलात्मक अभिव्यक्ति, आलोचनात्मक विश्लेषण र वैज्ञानिक खोजको ढोका खुल्यो अतः भौतिकविज्ञान र प्रविधको विकास सँगै केही शताब्दिमा शिक्षा, अर्थतन्त्र, तर्कशास्त्र, नीतिशास्त्र, राजनीति शास्त्र, कला दर्शनकाविभन्नि शाखाहरू प्रकृति विज्ञान, वैचारिक स्वतन्त्रता लोकतान्त्रिक पद्धतिको विकास नै पाश्चात्य चिन्तन परम्परा हो । ३. पूर्वीय चिन्तन परम्परामा नेपालको कस्तो योगदान रहेको छ ? उत्तरः नैतिक जीवनप्रति हिन्दु, बौद्ध, किराँत जैन, वोन, कन्फुसियस ताओलगायतका सबै दर्शनमा महत्व दिइन्छ ।खानपिन, सङ्गत आजीविका, जीवनशैली आदिले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनाले ती सबै मानवमर्यादाअनुसारको हुनुपर्ने मानिएको छ । त्यसैले पूर्वीय चिन्तन परम्परा अन्तर्गत जीवनोपयोगी शिक्षामा जहिले पनिउपयुक्त जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीलाई महत्व दिइएको हुन्छ । नेपालमा एकातिर अतिप्राचीनकालदेखिका मान्यता पनि यहाँ अविच्छिन्न देखिन्छन् भने अर्कातिर वैस्विकरण परसंस्कृतिकरण र उपभोगवादले पूर्वीयचिन्तन परम्परालाई असर परेको छ । आयुर्वेद, योग, विपश्यना, शाहाकारी जीवनशैली प्रति जनचासो हालसालैकावर्षहरूमा बढदो क्रममा देखिन्छ त्यसले पनि पूर्वीय चिन्तन परम्पराको महत्व प्रवर्धनलाई योगदान पुयाएको छ । हिन्दु रबौद्ध दुवै परम्परामा जीवनोपयोगी शिक्षा जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीलाई आपसमा अन्तर सम्बन्धित मानीआहार, आचारविचार र दैनिक व्यवहारमा तिनीहरूको दातात्यमा जोड दिइएको पनि देखिन्छ भने शिक्षा नीतिमाबहुसांस्कृतिकता, बहुविद्यात्मकता, प्रविधिको प्रयोग वैश्वस्थानीकरण, मौलिकताको प्रवर्धन जस्ता मान्यताले पनि प्रवेशपाइसकेको देखिन्छ ।Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important QuestionsIf you want to ask anything, please contact us by Messaging us on Social Media.Social Media…
Class 12 Social एकाइ १ पाठ १ Notes

Class 12 Social एकाइ १ पाठ १ Notes

एकाइ १ पाठ १ तलका प्रश्नहरूको उत्तर लेख्नुहोस्:(क) जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू के कस्ता छन् ?उत्तरः व्यक्ति स्वयम्को शारीरिक, मानसिक र आध्यात्मिक समुन्नतिका लागि क्रियाशील रहने एवम् परिवार, अन्यव्यक्तिहरू, समुदाय र समाजसँग उपयुक्त व्यवहार गर्ने दृष्टिकोणको विकास पनि जीवनोपयोगी शिक्षाको सरोकार क्षेत्रहो । सभ्य सामाजिक सम्बन्ध, नैतिक मर्यादापूर्ण व्यवहार र प्रभावकारी सञ्चार गर्ने सिप तथा समूहमा काम गर्ने सिपकोसिकाइ पनि जीवनोपयोगी शिक्षाका विषयवस्तु हुन् । (ख) जीवनोपयोगी सिपअन्तर्गत पर्ने छ ओटा मुख्य क्षेत्रहरू के के हुन् ?उत्तरः जीवनोपयोगी सिप अन्तर्गतका क्षेत्रहरू निम्नानुसार छ:       सञ्चार र अन्तर्वैयक्तिक सिप      निर्णय गर्ने र समस्या समाधान सिप      सिर्जनात्मक र समालोचनात्मक सोचाइ सिप      आत्मजागरुकता र समानुभूति      दृढता र समभाव वा आत्मनियन्त्रण      उत्थानशिलता र समस्यालाई सम्बोधन गर्ने क्षमता (ग) सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन् ?उत्तर: परम्परागत रूपमा चलिआएका पाठ कण्ठस्थ गर्ने, व्याख्यान सुन्ने, टिपोट पढ्ने जस्ता कार्यले सिकाइ उपलब्धिहुँदैन सामाजिक विषय र जीवनोपयोगी शिक्षा, एकै सिक्काका दुई पाटा हुन्। शिक्षाका राष्ट्रिय उद्देश्य पूरा गरी समुन्नतसमाजको सिर्जनामा लाग्नुपर्ने हालका विद्यार्थीको कर्तव्य हुन जान्छ । व्यक्ति समाजमा बस्ने हुँदा समाजका हरेकक्रियाकलापमा घुलमिल हुनुपर्दछ । समाजका मूल्य मान्यतामा जानकारी हुनुपर्दछ । जसरी सामाजिक न्याय दिलाउनेस्वतन्त्रताको र नैसर्गिक अधिकारको संविधान संवत् तरिकाबाट प्राप्त गर्न, समस्या समाधान, निर्णय क्षमता नेतृत्वदायीभूमिका निर्वाह गर्न सक्ने बनाउनु नै जीवनोपयोगी शिक्षाको उद्देश्य रहेको छ । उदाहरणका लागि व्यक्तिले, कण्ठस्थ गरेरबुँदा पढेर वा सैद्धान्तिक ज्ञानबाट उच्च अङ्क प्राप्त गरेको छ तर सिद्धान्तको मर्मअनुसार, सोच, आचरण व्यवहार कामनभएका सामाजिक विषयको उच्च अङ्कको कुनै अर्थ रहँदैन त्यसैले, तथ्याङ्कहरू खोजेर, विश्लेषण गरेर स्वयं परीक्षण गरेरअनुसन्धानात्मक पद्धतिबाट सिक्नुपर्छ । विद्यार्थीलाई पर्याप्त मात्रामा खोजी गर्ने, सोच्ने, तर्क गर्ने, समालोचनात्मक सोचराख्ने, बुझ्ने, छलफल गर्ने, परीक्षण गर्ने, अनुभूति गर्ने अवसर दिनुपर्छ । उच्च अङ्कको प्रमाणपत्रले मात्र व्यक्ति जीवनमास्थापित हुन सक्दैन । व्यवहारिक ज्ञान, आफ्नो जीवनमा लागु गर्न सक्ने बनाउनु नै जीवनोपयोगी शिक्षाको मूल मर्म हुनजान्छ । Class 12 Social NotesClass 12 NotesClass 12 Practical FileClass 12 Question Papers Class 12 Important Questions…
Class 12 Compulsory English The Bull Notes

Class 12 Compulsory English The Bull Notes

Class 12 Compulsory English The Bull Notes




Section Two: Literature

Unit Four: One-act Plays

 The Bull

Typed



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-

Tags

Class 12 English Notes All Chapters (New Curriculum)

Class 12 English Notes 2078: Complete English Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 English Book Solution Guide  | Class 12 English Book PDF 2078 Solution | Class 12 English Book Notes 2078 Guide | Class 12 English All Chapter Notes | English Chapter Wise Notes. Class 12 Compulsory English The Bull Notes.

Class 12 Compulsory English Facing Death Notes

Class 12 Compulsory English Facing Death Notes

Class 12 Compulsory English Facing Death Notes




Section Two: Literature

Unit Four: One-act Plays

 Facing Death

Typed



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-

Tags

Class 12 English Notes All Chapters (New Curriculum)

Class 12 English Notes 2078: Complete English Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 English Book Solution Guide  | Class 12 English Book PDF 2078 Solution | Class 12 English Book Notes 2078 Guide | Class 12 English All Chapter Notes | English Chapter Wise Notes. Class 12 Compulsory English Facing Death Notes.

Class 12 Compulsory English A Matter for Husband Notes

Class 12 Compulsory English A Matter for Husband Notes

Class 12 Compulsory English A Matter for Husband Notes




Section Two: Literature

Unit Four: One-act Plays

 A Matter for Husband

Typed



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-

Tags

Class 12 English Notes All Chapters (New Curriculum)

Class 12 English Notes 2078: Complete English Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 English Book Solution Guide  | Class 12 English Book PDF 2078 Solution | Class 12 English Book Notes 2078 Guide | Class 12 English All Chapter Notes | English Chapter Wise Notes. Class 12 Compulsory English A Matter for Husband Notes.

Class 12 Compulsory English Human Rights and the Age of Inequality Notes

Class 12 Compulsory English Human Rights and the Age of Inequality Notes

Class 12 Compulsory English Human Rights and the Age of Inequality Notes




Section Two: Literature

Unit Three: Essays

Human Rights and the Age of Inequality


Typed



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-

Tags

Class 12 English Notes All Chapters (New Curriculum)

Class 12 English Notes 2078: Complete English Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 English Book Solution Guide  | Class 12 English Book PDF 2078 Solution | Class 12 English Book Notes 2078 Guide | Class 12 English All Chapter Notes | English Chapter Wise Notes. Class 12 Compulsory English Human Rights and the Age of Inequality Notes.

Class 12 Compulsory English Humility Notes

Class 12 Compulsory English Humility Notes

Humility




Section Two: Literature

Unit Three: Essays

Humility


Typed



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-

Tags

Class 12 English Notes All Chapters (New Curriculum)

Class 12 English Notes 2078: Complete English Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 English Book Solution Guide  | Class 12 English Book PDF 2078 Solution | Class 12 English Book Notes 2078 Guide | Class 12 English All Chapter Notes | English Chapter Wise Notes. Class 12 Compulsory English Humility Notes.

Class 12 Compulsory English Knowledge and Wisdom Notes

Class 12 Compulsory English Knowledge and Wisdom Notes

Class 12 Compulsory English Knowledge and Wisdom Notes




Section Two: Literature

Unit Three: Essays

 Knowledge and Wisdom


Typed



If you want to ask anything, please contact us by Messaging us on Social Media.

Social Media links:-

Tags

Class 12 English Notes All Chapters (New Curriculum)

Class 12 English Notes 2078: Complete English Guide (New Syllabus) | Questions Answers and Guide | Class 12 English Book Solution Guide  | Class 12 English Book PDF 2078 Solution | Class 12 English Book Notes 2078 Guide | Class 12 English All Chapter Notes | English Chapter Wise Notes. Class 12 Compulsory English Knowledge and Wisdom Notes.